२०८२ आश्विन २४ गते , शुक्रबार
करिब एक सातादेखि बेपत्ता मेचीनगर– १ देवीगन्ज बस्ने २५ वर्षीय सुजन राजपूतको शव सडेको अवस्थामा फेला परेको छ ।
हिजो दिउँसो ४.३० बजे मेचीनगर १ स्थित सिता पाण्डेको धान खेतमा सडिगली उत्तानो अवस्थामा राजपूतको शव फेला परेको हो । स्थानीयले शव देखेर प्रहरी चौकी तिरिङ खोलामा जानकारी गराएका थिए ।
प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । उनी असोज १७ गतेदेखि कोही कसैलाई जानकारी नगराई घर छाडेर बेपत्ता भएका थिए ।

0 comments:
Post a Comment