रोङ गाउँपालिका–६ सलकपुर (साबिक जिर्मले–१) का स्थायी बासिन्दा पुजन माले अचानक किड्नी र लिभरमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। उपचारका क्रममा किड्नीको समस्या झनै जटिल बन्दै गएपछि हाल उहाँलाई बिर्तासिटी अस्पतालको ICU कक्षमा राखी उपचार भइरहेको छ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले महँगो उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ। त्यसैले उहाँको जीवनरक्षाका लागि सबैमा आ–आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गरिएको छ।
आर्थिक सहयोगका लागि बैंक विवरण
बैंकको नाम: माछापुच्छ्रे बैंक
खाता नम्बर: 1160961196100018
खाता धनी: दिपा दर्जी
सानो सहयोगले पनि एक जीवन बच्न सक्छ।
सहयोग गर्ने सम्पूर्ण मनकारी दाताहरूलाई बिरामी तथा परिवारको तर्फबाट हार्दिक धन्यवाद।

0 comments:
Post a Comment