२०८२ माघ ३ गते , शनिबार
बिर्तामोड–भद्रपुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-७ निवासी ३६ वर्षीय सुदिर निरौला रहेको प्रहरीले जनाएको छ । गएराति ८:१५ बजे बिर्तामोड नगरपालिका-८ स्थित हर्चना टोल सडक खण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते निरौलालाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

0 comments:
Post a Comment