पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो


५ फागुन, काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment