बार्तापछि पूर्वाञ्चल बन्द फिर्ता, जनजिवन सामान्य वन्दै
मेची बस व्यवसायी संघले सिन्डिकेट माग्दै हडताल थालेपछि विस्तारै त्यसको प्रभाव कोसी अञ्चलका जिल्लाहरूमा पर्दै गएको थियो। यातायात सम्बद्ध संगठनले सिन्डिकेटमा समर्थन जनाएका थिए।
पूर्वमा पहिलोपटक आफ्नो सेवा विस्तार गर्न खोजेको उज्यालो बस यात्रुलाई सुविधा दिन नपाउँदै सिन्डिकेटको चेपुवामा परेको छ। काँकडभिट्टाबाट छुट्ने गाडीमा वर्षौंदेखि एकाधिकार जमाउँदै आएको मेची बस व्यवसायी संघको सिन्डिकेटमा मिसिन नमान्दा उज्यालोलाई बस गुडाउन नदिन सिन्डिकेटवालाहरू एक भएका छन्।
0 comments:
Post a Comment