भारतमा भुकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो १०० भन्दा धेरौ घाइते

म्यान्मा र भारतको मणिपुरको सिमनामा आएको ६.८ रेक्टरस्केलको भुकम्पमा परी भारतमा ६को  मृत्यु भएको छ । भने १०० भन्दा धेरै घाईते भएका १०० भन्दा धेरै घाइते भएका छन । असम, पश्चिम बंगाल, अरुणाचल, बिहार, झारखंड सहित नेपाल, वंगलादेश, भुटानमा पनि भुकक्पको झडका महसुस गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment