अवरुद्ध मेची राजमार्ग खुल्यो

पाँचथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको फिदिम—राँके सडकण्ड अन्तगर्त फिदिम २ स्थित साम्दिनमा ढुंगा र पहिरो झरेर अवरुद्ध सडक मंगलबार साँझबाट खुलेको छ ।
नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा दिउँसो बाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।  सोमबार राती ११ वजेदेखि सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment