नेवि संघको ११ औं अधिवेशनमा प्रदेश नं. एकबाट इलामबाट चार जना प्रत्यासीहरु मैदानमा रहेता पनि प्रेमिका राना मगरले भने महिला तर्फको सदस्य पदमा विजयी प्राप्त गरेकी छिन् । प्रदेश नं. १ को उपाध्यक्षमा विष्णु कार्की तथा सदस्यहरुमा लक्ष्मण चौलागाई र देवेन्द्र सुवेदीले उम्मेद्धारी दिएका थिए तर उनीहरु पराजित भएका छन् ।
नेवि संधको ११ औँ अधिवेशनबाट प्रेमिका केन्द्रीय सदस्य
नेवि संघको ११ औं अधिवेशनमा प्रदेश नं. एकबाट इलामबाट चार जना प्रत्यासीहरु मैदानमा रहेता पनि प्रेमिका राना मगरले भने महिला तर्फको सदस्य पदमा विजयी प्राप्त गरेकी छिन् । प्रदेश नं. १ को उपाध्यक्षमा विष्णु कार्की तथा सदस्यहरुमा लक्ष्मण चौलागाई र देवेन्द्र सुवेदीले उम्मेद्धारी दिएका थिए तर उनीहरु पराजित भएका छन् ।
0 comments:
Post a Comment