इलाम, ५ भदौ : बरबोटे गाविस–७ स्थित नेत्र लुईटेलको घरमा शनिबार बिहान तीनवटा मात्र खुट्टा भएको बाछी जन्मिएको छ । दोस्रो वेतमा जन्मिएको उक्त बाछीको तीन वटा खुट्टा राम्रै भएपनि दाहिने पटि अगाडीको खुट्टा भने सानो आकारमा मात्र पलाएको छ । जसमा मान्छेको औंला आकारको खुरको सानो अंश देखिएको लुइटेलले चियाबारी दैनिकलाई बताए । हाल उक्त बाछी स्वास्थ्य नैं रहेको सो परिवारले जानकारी दिएका छन्
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment