‘गाठो’को प्रिमियर सम्पन्न, भोलीबाट देशभर एकसाथ प्रदर्शनमा

भाद्र ३१ गतेबाट फिल्म ‘गाठो’ देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । यही दौरानमा फिल्मले बुधवार प्रिमियर शो सम्पन्न गरेको छ । बुधवार साझ सम्पन्न प्रिमियर शोमा चलचित्रकर्मी रङ्गकर्मि,पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो । उपस्थित सबैबाट फिल्मले मिश्रीत प्रतिकृया पाएको छ । यस अघी मौन र होस्टेल रिटन्र्स निर्देशन गरिसकेका निर्देशक भुषाल यस फिल्मबाट पनि निकै आशावादी देखिएका छन् । नाजिर हुसेन , नम्रता श्रेष्ठ, अभय बराल लगायतका कलाकार अभिनित फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment