माइती दार्जिलिङ समूहको अत्यन्त जरुरी सूचना ।

बङ्गाल सरकारले दार्जिलिङमा हाम्रा दाजुभाईको गरेको हत्या र दिदीबहिनी माथि 
गरेको अत्याचारको विरोध गर्न र गोर्खाल्याण्डको मागको लागि
 गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन इलाममा 
रहनुभएका सम्पूर्ण दार्जिलिङका चेली, माईती,
 शिक्षक, व्यापारी र अन्य पेशामा 
रहनुभएकाहरु तथा गोर्खाल्याण्डका 
शुभचिन्तकहरुलाई
 निम्न, मिति, स्थान र समयमा उपस्थिति
भइदिन हुन अनुरोध छ ।
मितिः २०७४ असार ८ गते बिहीबार
समयः बिहान ७ः३० बजे
स्थानः ठूलो टुडिखेल
कार्यक्रममा आउदा सबैले आफुले सकेको प्रदर्शन सामाग्री बनाएर ल्याउनुहोला ।आयोजकः माइती दार्जिलिङ समुह, इलाम
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता