सन्दकपुर गाउँपालिका १ मा माओवादी केन्द्रका नन्दकुमार राई ३८० मतसहित विजयी । वडाको एक सदस्य पनि माओवादी केन्द्रले जीतेको छ भने बाँकी सदस्यहरु नेकपा एमालेले जितेको छ ।
अध्यक्षमानेकपा एमालेको ४७५
नेपाली कांग्रेस ३५२
माओवादी केन्द्र १८०
स्वतन्त्र ८६
उपाध्यक्षमा
नेकपा एमाले २७६
नेपाली कांग्रेस २३१
माओवादी केन्द्र १८०
स्वतन्त्र ४३५
