इलाम नगरपालिका, सुर्योदय न.प. माइ न.पा. देउमाइ नपा. र सवै गाउँ पालिकाहरुमा मतगणा शुरु भएको छ । तजा जनकारी अनुसार चुलाचुलली गाउँपालिकामा मेयरपदमा नेकपा एमालेका ८८ नेपाली कांगे्रस ६६, संघिय लोकतान्त्रीक ५२ माओवादी केन्द्र ३६ उपमेयरमा नेकपा एमाले ८७ नेपाली कांग्रेस ४४, संघिय लोकतान्त्रीक ६० माओवादी केन्द्र ६० । त्यस्ते गरि सन्दकपुर गाउँपालिकामा प्रमुख पदको अपडेट आएको छ नेकपा एमाले ३६, नेपाली कांग्रेस ३४ र मेओवादी केन्द्र ९ ।