एमाले देउमाइले दुर्गा दाहाललाई गर्यो निश्कासित


ने.क.पा. (एमाले) देउमाइ नगर कमिटीले अन्य राजनीतिक पार्टीको गतिविधीमा संलग्न भएको भन्दै वडा नं. २ निवासि पार्टी सदस्य दुर्गा दाहाललाई पार्टीबाट निश्कासन गरेको छ । दाहालले विगत लामो समयदेखि ने.क.पा. (एमाले) र एमालेका उम्मेद्वारको विरुद्ध अन्य पार्टीसँग साँठगाँठको राजनीति गरिरहेको र पटक–पटक सम्झाउँदा समेत नसच्चिएपछि कारबाही गरिएको एमाले नगर संगठन कमिटीको संयोजक एवम् जिल्ला अध्यक्ष रामबहादुर रानाले बताउनुभयो । निर्वाचनको समयमा पार्टी हितको विरुद्धमा लाग्नेलाई कारबाही गर्ने पार्टीको केन्द्रीय नीति बमोजिम निश्कासन गरिएको अध्यक्ष रानाले बताउनुभयो । इलामेली खबरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment