नेपाल एकिकरणका अध्येता पृथ्वीनारायण शाहले पूर्व विजयको क्रममा इलाम समेतलाई एकिकरण गर्दा श्रीनाथ गुल्मको पल्टनले वि. सं. १८७५ मा इलाममा भित्र्याइएको निशान १८४ बर्षपछि सुरक्षाका कारणले फर्काइएपछि पुन १५ बर्षपछि इलाममा नेपाली सेनाका प्रधानसेनापतिको उपस्थितिमा इलामलाई रक्षा गरेर राखेको जनविश्वास रहेको निशान भगवती पुर्नस्थापना गरिदैछ । यस कार्यक्रम ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वले इलामबासीले हेरिरहेको निवेदन गर्दै आम इलामे जनभावना बमोजिम तपशील मिति, स्थान र समयमा उपस्थित भइदिन सबैलाई अनुरोध छ ।
कृपया यो पोष्ट शेयर नगर्नुहोला, कपी गरेर आफ्नो वालमा पोष्ट गरिदिनुहोला । इलामको गौरबको विषयलाई पोष्ट गरि इलामको ऐतिहासिक महत्व विश्वसामु पु¥याउनुहोला ।
तपशील
मितिः २०७४ असार २३ गते शुक्रबार
मितिः २०७४ असार २३ गते शुक्रबार
स्थानः इलामको ठूलो टुडिखेलमा ३ः०५ मा हेलिकप्टरले निशान ओराल्ने, त्यसपछि शोभायात्रा तथा सांस्कृतिक झाँकी सहित नगर परिक्रमा गराईने र माइस्थानमा लगेर पुरानो तोप सहित पुर्नस्थापना गरिने ।
