नेपाली कांग्रेस माई संयोजकले भने म निर्दोष छु (विज्ञप्ती सहित)

नेपाली कांग्रेस माई संयोजक कृष्ण खाकीले  आफुले स्थानीय निकायको निर्वाचनमा असहयोग गरेको भन्दै माई नगरपालिका समन्वय समितिले अफु अनुउपस्थीत भएको समयमा गरेको कारवहीको सिफारीस उपयुक्त नभएको भन्दै विज्ञप्ती मार्फत खेद प्रकट गरेका छन् ।
उनले स्थानीय निर्वाचामा असहयोग गरेको प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न पनि तयार भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्तीको पूर्णपाठः

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता