
एक पछि अर्को दमदार प्रस्तुती दिन सफल निशान टप ८ मा बिना डेन्जर जोन छानिन सफल छन । निशानको आफ्नो फेसबुक आइडी लिन्क www.facebook.com/nishan.bhattarai.904 मा मात्र करिब ३३ हजार फलोवर भैईसकेका छन । यसैबाट थाहा हुन्छ कि उहाका सपोर्टर हरु जोड भन्दा पनि गुणा भएर बढिरहेका छन । उहालाइ भोट गर्दा हरेक शुक्रबार राती ८:४५ देखि बिहिबार दिउँसो १२:०० बजे सम्म ०७ लेखेर ३५२२५ मा म्यासेज गर्नु पर्नेछ ।एक सिमबाट ५०० सम्म भोट गर्न सकिने छ भने बिदेश बाट बउउक मार्फत भोट गर्न सक्नु हुनेछ ।