अझै यस्तो छ हाम्रो पहाडको अवस्था ......

तप्लेजुङ जिल्लाको  फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा लगभग १४ वर्ष बालक आफुभन्दा झण्डै दोब्बर तौल भएको कोदोको भरी बोकेर एक्लै गन्तव्य तिर जाने क्रममा थकाई लागेर पहिरै पहिरो भएको कञ्चनजङ्घा वेस क्याम जानेबाटोमा भारी बिसाएर थकाई मार्ने क्रममा निदाइ रहेका देखिन्छन्। 


तस्वीर सौजन्यः प्रकाश ढुङ्गाना

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता