
स्याङ्जा, स्याङ्जाको साविक तुलसीभन्ज्याङ गाविस भवन रहेको मतदान स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको छ ।
मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको हो । विवादलाई साम्य
बनाउन नसकेपछि प्रहरीले हवाई फाइरिङ गरेको
गल्याङ प्रहरी चौकीले जनाएको छ ।