पर्यटकिय स्थल भालुढुङ्गा जाने बाटोमा पर्यटकहरूको सुबिधाको लागि बस्न बेन्चहरु लगाइन्दै (कसको कति सहयोग)

इलाम, १३ पुसः इलामको चर्चामा रहेको ओढारे भालुढुङ्गा पर्यटन विकास क्षेत्र जाने बाटोहरुमा पर्यटकहरु बस्ने बेन्च लगाउन आजबाट शुरूवात गरिएको छ।छोटो समयमै चर्चा कमाएको सदरमुकामबाट ३ किलोमितर दुरिमा रहेको भालुढुङ्गा सम्म जानको लागि बाटोमा बेन्च राख्न शुरूवात गरिएको छ।पर्यटकिय स्थल ओढारे भालु ढुङ्गा सम्म जाने बाटोको बिच यसले पर्यटकिय मार्ग समेतलाइ मार्गदर्शन गर्ने त छदै छ भने यसले अलग्गै आकर्षण थप्ने कुरामा दुइमत छैन।
इलामलाइ भित्र मन देखिनै माया गर्नुहुने र पछिल्लो समय सदरमुकाम घटदो पर्यटनलाइ टेवा पुगोस भन्ने हेतुले स्वदेश र विदेशमा रहेका विभिन्न स्थानका इलामेलीहरुको कारण यो सम्भव भएको छ। सलाम छ सहयोगी हातहरु तपाइहरुको यो पवित्र योगदानलाइ इलामको इतिहासले उच्च मुल्यांकन छ ।
सहयोगी दाताहरुको नामावली  

१.सुलक्षण खडका गढी-६ : २७,०००/- दुवइ
२.भीष्म गुरुङ्ग : १२,८५०/- मलेसिया
३.तेजु आचार्य : १०,२८०/-मलेसिया
५.गौतम सिह : १०,२८०/- मलेसिया
४.राम गुरुङ्ग : १०,२८०/-मलेसिया ६.सर्जन वि.क. : १०,२८०/-मलेसिया
९.दिलन बान्तवा पानीटन्की-६: १०,०००/-मलेसिया
७.खगेन्द्र वि.क. : १०,२८०/-मलेसिया ८राजन ताम्राकार : २५७०/-मलेसिया
१०.चित्र नारायण ताम्राकार गढि ६ बाट : २४०००/- कतार बाट

हाल सम्म नगद प्राप्त बाकी नगद पठाउने क्रम जारी र प्राप्त हुन साथ उल्लेख गरिनेछ।
हरि गुरुङ तस्वीर तथा जानकारी माइपोखरी न्युजलाई गराएका हुन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता