काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । मतगणना राष्ट्रियसभा गृहमा सुरु भएको हो ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा लागि प्रकाशमान सिंह, बाम गठबन्धनबाट अनील शर्मा र विवशेकशील साझाबाट रवीन्द्र मिश्र छन् ।
यो क्षेत्रमा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता