तस्वीर र इलाम ग्रिन पेजमा लेखेको कुरा जस्ताको तस्तै
सूर्योदय नगरपालिका, इलामका मेयर ज्यूलाई हार्दिक बधाई
सूर्योदय नगरपालिकाको मुख्य नगर फिक्कल बजारमा रहेको सार्बजनिक सौचलयको हालत त हेर्नुस् । २ जना विदेशी नागरिकलाई सौचलय रहेको स्थान देखाउन जादा यो हालतले लाजले कुरी कुन नेपालीलाई हुदैन होला र । जाग्नुस् मेयर साब, जाग्नुस् । गफले नगर चल्दैन ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता