इलामको जौबारीमा एन.एम.बि वैकको शाखा रहित वैङकिङ सेवा शुरु

इलाम, २४ असार:  इलाम एन. एम. बि वैङक लिमिटेडले इलाम नगरपालिका वडा नं १० स्थीत जौवारीमा आफ्नो १३ आैँ शाखा रहित वैङकीङ सोवा स्थापना गरेको छ । उक्त सोवाको इलाम नगरपालिका वडा नं १० वडा अध्यक्ष रोम वहादुर लुगेलीले उद्घाटन  गर्नुभएको हो ।
उक्त शाखा रहित वैङकीङ सेवा सञ्चालनको लागि जौवारी स्थीत श्री जौवारी कृषी सहकारी संस्थालाई एजेन्टको रुपमा नियुक्त गरेको हो ।
यस शाखा रहित वैङकीङ बाट एन. एम. बि वैकका ग्राहकहरुले सोझै आफ्नो खाता बाट रकम झिकन र मोबाइल एवं डिसहोमको रिचार्ज र्काड समेत लिन पाउने छन ।
एन. एम. बि वैकको नेपाल भरी १०९ शाखा, ९२ एटियम र ४  Extension counters  रहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता