युवा गायक तथा माेडल गणेशकाे यादैले सताउने बजारमा (भिडियाे सहित)

इलाम, २४ असारः लाेक गायक तथा माेडल गणेश घर्ती मगरकाे नयाँ लाेक गित यादैले सताउने बजारमा अएकाे छ । गणेशले अाफ्नै स्वरमा साे गित बजारमा ल्याएका हुन । 
गितमा सुन सबैले सुन गीतका चर्चित मोडल साया भन्डारीले अभिनय गरेको सबैलाइ रुवाने गीत बजारमा आएको हो ।
चर्चित गायक तथा मोडल गणेश घर्ति मगरले चौथो नया गित बजारमा ल्याएका हुन ।   गणेश घर्ती मगर र मदन शाही ठकुरिको संयुक्त प्रस्तुती रहेको छ।  गीतमा गणेश घर्ती मगर र जमुना शेर्पालिको स्वर रहेको छ । लय पनि गणेश घर्ती मगरको रहेको छ। शब्द भने मदन शाही ठकुरीको रहेको छ। 
सो  गीतमा शिवम पोखरेलले निर्देशन गरेका छन भने छायाकन  मुकेश हुमागाइले गरेका छन थुप्रै गीतमा अभिनय गरेका गणेश घर्ति मगरको यो आफ्नै स्वरमा रहेको चौथो गित हो । गणेशले अहिले नेपाली संगीत बजारमा   लोक दोहोरी क्षेत्रमा निकै चर्चा कमाउन सफल गायक तथा मोडल भनेर आफ्नो नाम चिनाउन सफल भएका छन। 
हेर्नुहोस भिडियो 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता