अबिरल बर्षाको कारण पहिराे जादाँ माइजाेगमाइमा ३ घरलार्इ जाेखिम

इलाम, २७ असारः इलामकाे माइजाेगमाइमा मंगलबार आएको अभिरल वर्षाको कारण पहिरो जादा माइजोगमई ३ रिटम बस्ने प्रेमलाला थामिको २ रोपनि जग्गामा लगाएको मकै बारी जय कु. थामिको २ रोपनि जग्गामा लगाएको मकै बारी र  जंग ब. थामिको २ रोपनि जग्गामा लगाएको मकै बारि पुर्ण रुपमा नष्ट भएको छ । 
उनीहरुको बारी देखि अ. ५० मिटर उतर रहेको  ३ जनाकै ढुङ्गा माटो र टिनको छाना भएको घर जोखिममा रहेको छ । उनीहरू  आफन्त चित्र ब.थामिको घरमा बस्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता