![]() |
School Bus file photo |
इलाम, २८ साउनः इलामको मेची राजमार्गमा इलाम १ बागखोर बजार स्थित राकेबाट आशादिप बोर्डिंङ स्कुलको बिधार्थी बोकेररक्से तर्फ आउदै गरेको वस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । मे १ ख १९५५ नंं. को बस बिपरित दिशाबाट आउदै गरेको ट्रकलाई साइड दिने क्रममा रोडबाट अचानक सडकबाट १५ २० मिटर तल खसी दुर्घट्ना भएको हो ।