गोदकमा ट्याक्सी दुर्घटना, घरमा क्षति

इलाम, २७ कार्तिकः इलामको सानो गोदकमा ट्याक्सी दुर्घटना भएको छ । झापाबाट ताप्लेजुङ जाँदै गरेको मे १ ज २७९४ नं.को ट्याक्सी दुर्घटनामा परेको हो । गोलाईमा  भएको खाल्टोमा परेर गाडिको हेन्टल फेल भए पछि सवारी दुर्घटनामा परेको प्रत्यक्षदर्शिले बताए । दुर्घटनाका कारण सडक पेटीमा रहेको घरमा गएर क्षति पु¥याएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता