
इलामको माइनगरपालिका ५ मा नातीको कटाईबाट हजुरबाको मृत्यु भएको छ । माई नगरालिका ५ का ६५ वर्षका देउमान नेम्वाङलाई आफ्नै घरमा उनकै नाती संजय लिम्बुले घरायसी बादबिबादको कारण बियरको बोतलले टाउकोमा प्रहार गर्दा देउमान नेम्वाङको घट्नास्थलमा नै मृत्यु भएको हो । अहिले संजय लिम्वुलाई नियन्त्रणमा लिएको छ अन्य अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।