इलामको माङसेवुङ ५ मा लिम्बु भाषा कामकाजीको भाषाको रुपमा औपचारीका उद्घाटन

इलाम, १३मंसिरः इलामको माङसेवुङ ५ मा लिम्बु भाषालाई कामकाजी भाषाको रुपमा आजबाट औपचारीक उद्घाटन गरिएको छ । 
जातीय बाहुल्यताको आधारमा किरात लिम्बु भाषालाई कामकाजी भाषाको रूपमा माङसेबुङ ५ इलाममा प्रदेश सांसद  धीरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्य तथा माङसेबुङ गाउँपालिका प्रमुख  डिकेन्द्र इधिङ्गोको विशिष्ट आतिथ्यमा  धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा साँबा पबित्रहाङमा लिङ्देन तथा विभिन्न धार्मिक एवं जातीय संघ संस्था ,राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा औपचारीक रुपमा लिम्बु भाषालाई कामकाजी भाषाको रुपमा शुरुवात गरिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता