इलाम, २० कार्तिकः इलाममा मखमली फूलको अभाव भएको बेला बाह्रबस्तीमा भने ढकमक्क फूलेको छ । इलाम बजारबाट १ किलो मिटरको दुरीमा पर्ने रमेश दाहालको बारीमा यतिबेला मखमली फूलले सौन्दर्य बढाएको छ ।
उनको बारीमा फूलेको फूल बिक्रीको लागि बजार लैजाने र तिहारमा प्रयोग गर्नेहरु घर सम्म नै आएर फूल किनेर लैजाने गरेको दाहाल बताउँछन् ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता