इलामको माङसेवुङमा ट्यक्टर दुर्घटना, दुइ जनाको मृत्यु

इलाम, ३० कार्तिकः इलामको माङसेवुङमा बिहीबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इलाम माङसेबुङ गा।पा।३ भञ्याङ स्थित फागुनन्द कच्चि सडक खण्डमा पाँचथर बाट दमक तर्फ अदुवा लोड गरि जादै गरेको को१त ८०२५ नम्बरको ट्याक्टर सडक बाट अं।१५० मिटर तल खसि दुर्घटना हुदा ट्याक्टर चालक माङसेवुङ ३  बस्ने  नबिन कुरुवाङ र सह चालक।धनकुटा चौबिसे गा।पा।८ का गोकुल लिम्बु गम्भिर धाईते भएकोमा तत्काल उपचारको लागी दमक लाईफ लाईन झापा लगेकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । ट्या क्टर घट्नाल स्थलमानै रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता