
नामसालिङ, ४ मंसिरः यतिवेला पहाड र तराई भेगमा किसानलाई धान थन्काउन भ्याई नभ्याई छ । असारमा भेलवाढी संग जुद्धै सिमसिमे पानीमा भिज्दै रोपेको धानले यतिवेला किसनाको मन जितेको छ ।

यस्तै सुदुरपुर्व पहाडकी रानी इलाको माई जोगमाई ३ र ४ नामसालिङमा पनि धान खेतिले यस पटक भने किसानलाई सन्तुष्टी दिएको उव्जाउ रामै भएको छ । किसान भनाई अनुसार गत वर्ष भन्दा यो वर्ष धान उत्पादन बढेको छ ।नामसालिङका किसान अहिले बिहानीको चिसो संग जुद्धै खेतमा पकेको वाली उठाउन ब्यस्त छन्।
नामसालिङ्गमा धानखेति साविक का १ २ ४ ६ ८ ९ न वडामाअधिकासं क्षेत्रमा हुँदै आएको छ ।
