इलामेको मसला उद्योगले दियो राज किराना स्टोरलाई एल.इ.डी. टेलिभिजन

इलाम, २३ मंसिरः झापाको विर्तामोडमा रहेको बुक्की टच मसलाले आफ्नो स्कीम अनुसार झापाको शनिअर्जुन ६ मा रहेको राज किराना स्टोरलाई २४ इन्चको टेलिभिजन दिएको छ । 
इलाम चमैताका बिपिन बस्नेतले सञ्चालन गरेको  आर.भि. फुड एन्ड स्पाइसेसको उतपादन बुक्की टच मसलाको उपहार योजना अन्तर्गत आज  राज किराना स्टोरका राज किसोर गुप्तालाई उधोगको प्रोपोराइटर बिपिन बस्नेतले टिभी बितरन गरेका हुन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता