एसियन लाईफ इन्स्योरेन्सको उपशाखा ताप्लेजुङमा

इलाम, २३ एसियन लाईफ इन्स्योरेन्स शाखा कार्यलयले ताप्लेजुङमा उपशाखा बिस्तार गर्ने भएको छ ।  इलाम शाखा अन्तरगर्त ताप्लेजुङमा सोमबार  उपशाखा उदघाटन हुदै । 
उपशाखा उदघाटनलाई मध्यनजर गर्दै यहि २२ गते शनिबार अभिकर्ता तालिम समेत  सम्पन्न गरेको छ  छ।तालिममा २५  जना अभिकर्ताको उपस्थितिमा रहेको थियो भने एसियन लाईफ इन्स्योरेन्स इलाम शाखाका शाखा अधिकृत गणेश तिम्सिनाले तालिम दिएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता