
पाँचथर, २ पुसः पाँचथरको फिदिम नगरपाकिलामा रहेको वृद्धाश्रममा नेपाली सेनाको मेडिकल टोलीले निःशुल्क स्वस्थ्य परिक्षण गरेको छ । पाँचथर जिल्लामा तैनाथ भैरवीदल गणबाट गएको मेडिकल टिमले पौष १ गते जिल्लाको फिदिम नगरपालिका ५ स्थित बुद्धाआश्रममा रहेका बृद्धहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।