एशियन लाइफको उपशाखा ताप्लेजुङमा

ताप्लेजुङ, २४ मंसिरः नेपालको सर्वाधिक वोनस दिएको एशियन लाईफ इन्स्योरेन्सको उपशाखा आज ताप्लेजुङमा उद्घाटन गरिएको छ । 
इलामका शाखा प्रवन्धक गणेश तिम्सीनाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रमा स्थानीय वासिन्दा र अभिकर्ताको उल्लेखनीय उपस्थिती रहेको थियो । 
उद्घाटन कार्यक्रमा जीवन विमाको आवश्यकता र महत्वको विषयमा अफ्नाकुरा राख्दै ताप्लेजुङ जिल्लाका विमित तथा अभिकर्तालाई उक्त उपशाखा सञ्चालन भए सँगै सहजहुने शाखा प्रवन्धक तिम्सीनाले वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता