
इलाम, २७ पुसः इलाम संसद सचिवालयले डा. गोविन्द केसीसँग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिद्येयक पारित गरेपछि १६ औ सत्याग्रहमा वसेका डा. केसीको स्वस्थ्यमा समस्य देखा परेको छ । शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले चेक गरेको छन् । विपि कम भएको र लक्षण हेर्दा सुगरको कम भएको अनुमान गरे पनि डा. केसीले सुगर चेक गर्न दिएका छैनन् ।
केसीको सत्याग्रह आज तेसो दिन पनि जारी रहेको छ ।