इलाम माइजोगमाईका इन्द्रको मलेसियामा मृत्यु

इलाम, २६ पुसः मलेसियाको पेनाङ राज्यको shan poornam metals sdn.bhd कम्पनीमा कार्यरत इलाम माईजोगमाई गाउँपालिका वडा न ५ साबिक सोयाङ गाबिस वडा न. ९ (भोटेटार) निवासी इन्द्र तामाङको  मिति 2019/01/08  तारिक बिहान सुतेको अवस्थामा हृदय घातको कारण मृत्युु भएको छ । हाल मृतकको शवलाई कम्पनीले नेपाल पठाउने प्रोसेस गर्दै रहेछ। कम्पनीले प्रोसेस सकेर जनवारी १३ मा शवलाई नेपाल पठाउने तयारी गरिरहेको  जनाएको छ । अहिले मृतकको डेटबडि पेनाङको हस्पिटलमा राखेको जानकारी पाएको हाम्रा योगेन घिमिरेले माइपोखरी न्युजलाई जानकारी गराएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता