इलाममा डा.केसीको सत्याग्रहमा एक्यवद्धता जनाउँदै बजार परिक्रमा

इलाम, ४ माघः १० दिन देखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको एक्यवद्धतामा आज पनि इलामा बजारमा र्यालीले बजार परिक्रमा गर्दै कोणसभा गरेको छ ।
 इलाममा इलामवसीको एक्यावद्धता जनाए सँगै आज संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च लिम्वुवान मञ्चले पनि एक्यावद्धता जनाउँदै इलाम बजारमा संयुक्त र्याली निकालेका हुन । डा. केसीका जाहेज मागलाई फेर वदल गरेर समितिले विधेयक ल्यएको कोणसभामा वोल्ने वक्ताहरुले वाताएका थिए साथै सरकारलाई चाँडो भन्दा चाँडो डा. केसीको माग पुरा गर्नु भनेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता