प्रविणको जानी जानी मायामा प्यार बेचिएछ बजारमा (भिडियो सहित)

इलाममका सर्जक तथा मोडल प्रविण श्रेष्ठको नयाँ गित जानी जानी मायाँमा प्यार बेचिएछ बजारमा आएको छ । युट्युव च्यानल मार्फत आज सर्वजनिक भएको गितको रचना प्रविण श्रेष्ठको रहेको छ भने स्वर तथा संगित वलबहादुर राजवंसीको रहेको छ । इलामको सुन्दर दृष्य कैदगरिएको भिडियोमा प्रविण श्रेष्ठ, जमुना राई र मिलन निरौलाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता