डा. केसीको सत्याग्रहको राप्रप्रा प्रजातान्त्रीको समर्थन

इलाम, २८ पुसः इलाम संसद सचिवालयले डा. गोविन्द केसीसँग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिधेयक पारित गरेपछि डा. केसीले इलाममा १६ औ अनसनको बसिरहेका छन । उनको समर्थनन गर्दै अजा राट्रिय प्रजातान्त्रीक पाटीका जिल्ला अक्ष्यक्ष हरि श्रेष्ठले डा. केसी सत्याग्रहमा रहेको स्थानमा गएर आफ्नो पटीको समर्थन रहेको वताएका छन् । श्रेष्ठले भने हाम्रो पर्टी अध्यक्ष पशुपति समसेर राणा ज्यूले फोन गरेर पार्टीको समर्थन डा. केसीलाई रहेको जानकारी गराउन अनुरोध गरे पछि मैले जानकारी गराएको हुँ । 
डा. केसी आज चौथो दिन पनि सत्यग्रहमा रहेकाछन् भने सरकारे केसीको सत्याग्रहको बारेमा कुनै चासो नदाखाएको डा. केसीका सहयोगी देवराज भारद्धाजले माइपोखर न्युजलाई जानकारी गराए । इलाम बासीहरुले भने डा. केसीको समर्थनमा आज दिउँसो पनि र्याली निकाल्ने भएका छन् ।
डा. केसीले बुधबार साझ ५ बजेबाट इलामको फुलगाँछिमा रहेको पुरानो सहरी विकास तथा भवनडिभिजनको कार्यालय भएको भवनको भुँइतलामा अनशन शुरु गरेका हुन ।

गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६औं पटक अनसन बसेका हुन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता