इलामको माई नगरपालिकामा वालिकालाई जवरजस्ति करणी गर्न खोज्नेलाई पक्राउ

इलाम, २२ माघः इलामको माई नगरपालिकामा जवरजस्ति करणी गर्न खोज्ने एक युकलाई पक्राउ गरिएको छ । 
भारत विहार घर भई हाल इलाम जिल्ला माई नगरपालिका–३ मा मजदुरी काम गर्ने बर्ष २६ को मुर्सिद खानले बिद्यालय जादै गरेको बर्ष १५ की नाबालिकालाई जवरजस्ति करणी गर्न खोजेको भन्ने  थाहा पाए पछि निजलाई तत्काल प्रकाउ गरी  जिल्ला प्रहरी कार्यालय इलाम ल्याई कार्वाही भई रहेको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता