इलाम, २२ माघः इलाम सदरमुकाम स्थीत जुबीलेन्ट इलाइट एकाडमी र भारत स्थीत टेक्नो इण्डीया ग्रुप पब्लिक स्कुल बोलपुर कलकत्ता बिच आप्नो आप्नो ठाँउको साँस्कृतिक एतिहासीक तथा साँस्कृतिक आदान प्रदान गर्ने उदेश्यले आज जुबीलेन्ट इलाइट एकाडमी स्कुलमा दुवै देशका बिद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका छन उक्त कार्यक्रममा उनीहरुले गायन तथा बिभिन्न जातजातीका भेष भुषामा सजिएर दुवै देशको सँस्कृति भल्किने नृत्य प्रस्तुत गर्नुका साथै भाँकी समेत प्रस्तुत गरेका थिए यसका साथै जुबीलेन्ट इलाइट एकाडमीको समीनार हलमा दुवै स्कुलका प्रतिनीधिहरु समतले शिक्षा

लगायत साँस्कृतिक बिषयमा छलफल गर्नुका साथै बिद्यार्थीहरुलाइ प्राजेक्टरको माध्यमबाट श्रब्य दृष्य सामाग्रि प्रर्दशन गरिएको थियो कलकत्ता बिश्वबिद्यालयका चार जना प्राध्यापक सहित बिसजना बिद्यार्थी छनौट भएर प्रतिनिधित्व गरेको उक्त कार्यक्रममा जुबीलेन्ट इलाइट एकाडमीका पचास जना बिद्यार्थीले नेपालको प्रतिनिधित्व गरेक थिए उक्त कार्यक्रममा जुबीलेन्ट इलाइट एकाडमीका डेपुटी डाइरेक्टर स्मृति आङदाम्बे , म।र।ब। क्याम्पसका मिलन सन्यासी ,प्रिन्सिीपल भुषण सुब्बा सहभागि हुनुहुन्थ्यो । सदरमुकाम स्थीत जुबीलेन्ट इलाइट एकाडमीले अध्ययन अध्यापनका अलावा अत्तिरीक्त कृयाकलापलाई समेत प्राथमीकता दिने गरेकोले बिद्यार्थीलाइ थप हौसला मिलेको स्कुलका अभिभावक सुमन सुवेदीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता