इलाममा पर्यटनको नयाँ गन्तब्य बोतल प्रतीक्षालय

इलाम, १९ माघः इलाममा नयाँ नयाँ पर्यटकिय स्थानहरु बन्ने क्रममा अर्को नयाँ पर्यटकीय स्थल थपिने भएको छ । इलामनगरपालिका ७ को हरित शान्ति अभियान नर्सरी सँगै बोतल प्रतिक्षालयको स्थापना हुने भएको छ ।
 बोतल प्रतिक्षालय निर्माणमा जापनीज नागरिक  फुमिया तानाका र बान्री मोरोकवा लागि परेका छन् भने इलामका संस्था कुइन इलाम र  क्रिएटिब ग्रुम, महेन्द्र रत्न वहुमुखी क्याम्पस इलाम लागि परेको कुइन इलामका अध्यक्ष प्रशान्त गिरीले माइपोखरी न्युजलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता