इलाम जिल्ला सहकारी संघमा विष्णु दहाल

इलाम, १९ माघः इलामको जिल्ला सहकारी संघमा विष्णु दाहाल लिम्वुको नेतृत्वको प्यानलै विजयी भएको छ । शुक्रकार भएको अधिवेशनमा दहालको नेतृत्वमा लेखा समिति सहितको कार्यसमिति विजयी भएको हो । 
समितिमा अध्यक्ष विष्णु दहाल लिम्वु, उपाध्यक्षमा लिला प्रसाद थापा, सचिवमा मन न्यौपाने, कोषध्यक्ष पर्शुराम सापकोटा, सहसचिव दुर्गा प्रसाद चम्लागाई र सदस्यहरुमा क्रमशः सरिता श्रेष्ठ, वुद्धिमान कार्की, ताराकुमार राई, पदम केशर लिम्वु, पूर्ण वहादुर बराईली, धनकुमारी कार्की रहेका छन् भने लेखा समितिको संयोजक मोहनकुमार विष्ट र सदस्यहरुमा राजेश पराजुली र विविता लिङ्दम रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता