इलामको भ्युटावरबाट हेर्दा यस्तो देखियो इलाम (फोटो फिचर)

इलाम, १६ फागुनः विहान देखि परेको वर्षाको कारण इलाममा जाडो बढेको छ । उच्च पहाडी भागमा हिउँ परेको छ भने । हेर्नुहोस् इलाम बजार नजिकै रहेको भ्यु टावरबाट आज देखिएको दृष्य फोटो पत्रकार मिलन मुखियाले आफ्नो क्यामरामा कैद गरेको सुन्दर तस्वीरहरु ।







प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता