माइ, १३ फागुनः इलामको माइनगरपालिकामा स्थापना भएको श्री समृद्धमाइ कृषि सहकारी संस्था लिमिटेड माइनगरपालिका २,४र५इलामको उद्घाटन पूर्व प्रधानमन्त्री झलनाथ खनालले आज एक कार्यक्रमका विच गर्नु भएको छ ।
संस्था अध्यक्ष बालकृष्ण मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झलनाथ खनाल, विशेष अतिथि प्रदेश संसद धिरेन्द्र शर्मा, नगर प्रमुख, उपप्रमुख, साथै अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता