नेपालटारमा हुने सातखाल्डे सहिद स्मृति गोल्डकपको खेल तालिका सर्वजनीक

इलाम, २९ माघः इलामको नेपालटारमा इलाम तरुणदलको ३ नं. क्षेत्रिय कार्य समितिले आयोजना गरेको सातखालडे सहिद स्मृति गोल्डकपको खेल तालिका सर्वजनिक भएको छ । फाल्गुन १ गतेबाट शुरुहुने खेलमा ८ वटा टीको सहभागिता रहेको छ । 
उद्घाटन कार्यक्रम औपचारीक रुपमा भोलिबाट शुरु हुने छ । नेपाली कांग्रेसका केन्द्रिय नेता धनराज गुरुङको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा जिल्लाका नेता तथा कार्यक्रताको उपस्थिति हुने क्षेत्र नं. ३ का क्षेत्रिय सभापती मन गुरुङले वताउनु भयो । प्रतियोगितामा विजेताले १ लाख पाँचहजार र उपविजेताले ५१ हजार  पाउने छन् ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण माइपोखरी न्युजको युट्युव च्यानल https://www.youtube.com/user/binaya2006/featured र फेसबुक पेज https://www.facebook.com/maipokharinews/ बाट हुने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता