४ सय ३८ बोतल अबैध मदिरा बरामद

इलाम, ४ चैतः  जिल्ला प्रहरी कार्यालय इलामको टोलीले अवैध मदिरा बरामन गरेको छ । जिल्लाबाट खटीएको प्रहरी गस्ती टोलिले विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको भारतीय ४ सय ३८ बोतल सिक्किमे मक्स बरामद गरेको हो ।
उक्त बरामद भएको मदिरा आवश्यका कार्वाहीको लागी करदाता कार्यालय इलाममा बुझाईएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता