अपाङ्गकता भएका ब्यक्तिहरुसँग प्रहरीकार्यक्रम इलाममा

इलाम, ११ चैतः इलाम नगरपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुसँग प्रहरी कार्यक्रम सञ्चालन भएको छ ।  समुदाय प्रहरी पालिका समिति, इलाम नगरपालिका इलाम र जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा इलाम नगरपालिका ४ को वडा कार्यालयको सभाहलमा उक्त कार्यक्रम भएको हो । 
वडाका वडा अध्यक्ष नुतन देव दुलालको अध्यक्षता वडा सदस्यहरु, शिक्षक तथा  महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक योगमाया बोहरा लगायत स्थानिय मानिसहरु एवं अपाङ्गाता भएका ब्यक्तिहरुमाझ “अपाङ्गकता भएका ब्यक्तिहरुसँग प्रहरी” कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरु माथि हुने हिंसा, दुर्ब्यवहार, ट्राफिक सचेतना बारे नेपाल प्रहरीले प्रशिक्षण प्रदान एवं अन्तरक्रिया गरेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता